फेरी सारियो प्रतिनिधि सभाको बैठक

फेरी सारियो प्रतिनिधि सभाको बैठक



काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक फेरी सारिएको छ ।

अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।  

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।