न्याय सेवा आयोगद्वारा २० सरकारी वकिलको सरुवा (सूचीसहित)

न्याय सेवा आयोगद्वारा २० सरकारी वकिलको सरुवा (सूचीसहित)



काठमाडौं । न्याय सेवा आयोगले २० सरकारी वकिहलको सरुवा गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत २० जनाको सरुवा गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो ।