बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार जिल्लाको मसदेव आसपास केन्द्र भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ः३४ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

यसअघि संखुवासभालगायतका जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।