चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो

चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो


ग्लोब नेपाल
81
Shares

चितवन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।