देउवा निवास बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

देउवा निवास बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्डमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि दल दर्ताको विषयमा निर्णय गर्न बैठक बसिरहेको हो । यस्तै बैठकमा प्राकृतिक विपत्तिले जनतामा पुराएको असर बारे पनि छलफल भइरहेको ति नेताले जानकारी दिएका छन ।