नेपालकी रेखा पौडेललाई रातो कार्ड

नेपालकी रेखा पौडेललाई रातो कार्ड


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौँ । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।

भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएर मैदान छोडेकी छन् । उनले खेलको ५१औ मिनेटमा मैदान छोडेपछि नेपाल १० खेलाडीमा सिमित भएको छ ।

पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक खेलाडी गुमाएपछि नेपाललाई ठुलो झट्का लागेको छ ।  रेखाले रातो कार्ड पाएर मैदान छोडेपछि दर्शकले मैदानमा बोतल फाले =पछि खेल अवरुद्ध समेत भएको छ ।