एनपीएलमा आज ब्रेक, भाेलिदेखि पुनः सुचारू

एनपीएलमा आज ब्रेक, भाेलिदेखि पुनः सुचारू


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज कुनै पनि खेल रहेका छैनन् । अघिल्लो शुक्रवारदेखि सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो । 

अहिलेसम्म एनपीएलमा १४ वटा खेल भइसकेका छन् । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ ।

अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाई १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चितवन राइनोजले बाजी मारेको थियो ।