कालिकोटमा भूकम्पको धक्का

कालिकोटमा भूकम्पको धक्का


ग्लोब नेपाल
135
Shares

काठमाडौं । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प बिहान पाँच बजेर ९ मिनेट हुँदा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ ।