कास्की । नेपाल र छिमेकी मुलुक चीनबिचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले पोखराको फेवातालमा आइतबारदेखि सुरु भएको दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा प्रतिस्पर्धा गर्दै खेलाडी । प्रतियोगितामा चीनको आठ, सिंगापुरको एक र नेपालका ११ टोलीको सहभागिता छ ।
प्रतिक्रिया