काठमाडौं । नेपाली कांग्रेसले योगदान दिएका नेताहरूको नाममा विभिन्न शहरमा खेलकुद प्रतियोगिताहरू गर्ने भएको छ ।
वीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका ३७ जना स्वर्गीय नेताहरूको नाममा फुटबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गरिने बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएकाे छ ।
प्रतिक्रिया