काठमाडौं । सरकारले किसानले उत्पान गर्ने गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकबाट आर्थिक वर्ष २०८/०८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकिएको हो ।
जसअनुसार प्रति क्विन्टल ३ हजार ६७ रुपैयाँ ३ पैसा निर्धारण गर्ने निर्णय भएको छ ।
गत वर्ष सरकारले समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रूपैयाँ १४ पैसा तोकेको थियो । गत वर्षको तुलनामा प्रतिक्वीन्टल २१७.२४ रुपैयाँ बढाइएको हो ।
प्रतिक्रिया