काठमाडौँ । आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाल रनमा अलआउट भएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको हो ।
नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, सोनी पाख्रिन ०, किरण कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३, अनु कडायत ० रनमा आउट भए ।
प्रतिक्रिया