संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक

संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक



काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठक पश्चात् तालिका सार्वजनिक गरिएको हो ।

सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।