मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे

मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपरान्ह ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।