काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छ्न् ।
सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा सञ्चारकर्मीले सोधेको प्रश्नको संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताए ।
संसद्को हिउँदे अधिवेशन सुरू हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो ।
प्रतिक्रिया