काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार राष्ट्रिय सभाको बैठक बसेर अर्को बैठक फागुन १८ गतेका लागि राखिएको हाे ।
राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार र बुधबार बैठक बस्ने उल्लेख छ ।
तर, यसबीचमा बैठक नराखेर राष्ट्रिय सभाको बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।


प्रतिक्रिया