काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
१८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका जानकारी दिए ।
सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ ।
राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेन्डा बन्न बताइएकाे छ ।


प्रतिक्रिया