मिर्मी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध

मिर्मी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध



पोखरा । स्याङ्जाको मिर्मी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्विरोध भएको छ ।

स्ववियु सभापति मुना न्यौपाने पुनः निर्वाचित भएकी छन् । यसअघि पनि उनी मिर्मी बहुमुखीको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष थिइन् ।

त्यस्तै स्ववियु सचिवमा कोशीश बस्याल र कोषाध्यक्षमा किशोर पाण्डे निर्वाचित भएको क्याम्पसको निर्वाचन समितिले जनाएको छ ।