स्ववियू निर्वाचन : नेविसंघ अहिलेसम्म ९९ क्याम्पसमा विजयी (सूचीसहित)

स्ववियू निर्वाचन : नेविसंघ अहिलेसम्म ९९ क्याम्पसमा विजयी (सूचीसहित)



काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनकाे परिणाम आउने क्रम जारी रहेको छ ।

पछिल्लो परिणाम अनुसार कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९९ क्याम्पसमा जित दर्ता गर्न सफल भएको छ ।

यी मध्ये केहीमा निर्विरोध निर्वाचित भएका हुन् भने केहीमा चुनाव नै भएको थियो ।