रत्नराज्य क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन

रत्नराज्य क्याम्पसमा चैत १६ गते स्ववियु निर्वाचन



काठमाडौं । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ ।

५ चैतमा निर्वाचन गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए । शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले जानकारी दिए ।

आरआरमा ५ हजार १४६ मतदाता छन् ।