रबिलाई रुपेन्देही हिरासतमा राखिने

रबिलाई रुपेन्देही हिरासतमा राखिने


ग्लोब नेपाल
297
Shares

काठमाडौं । हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई त्रिभुवन बिमानस्थलबाट रुपेन्देही पुर्‍याइँदै छ ।

उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राखिनेछ । उनलाई ९ः०० बजेको फ्लाइटवाट रूपन्देही लगिएको हो ।

हिजो रातभर जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका लामिछानेलाई बिहानै बिमानस्थल लगिएको हो ।