काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत युएईविरुद्ध नेपालका कप्तान नरेन भट्टले अर्धशतक पूरा गरेका छन् । मुलपानी क्रीकेट मैदान युएईविरुद्ध नरेनले ६१ बलमा अर्धशतक पूरा गरेका हुन् ।
अहिले नेपालले ३७ ओभरमा खेल सकिदा ६ विकेट गुमाएर १७९ रन बनाएको छ ।
मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा छोट्याइएको छ ।
प्रतिक्रिया