काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
बैठक पार्टी कार्यालय च्यासलमा भोलि सोमबार बिहान ११ः३० बजे बस्नेगरी आह्वान गरेको हाे ।
बैठकमा समसामयिक राजनीति एजेन्डामा छलफल हुने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया