काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । पन्जाबको मुल्लनपुरमा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
काेलकाता ६ खेलमा ६ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । पन्जाब ५ खेलमा ६ अंकसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा छ ।
प्रतिक्रिया