काठमाडौं । सरकारले नेपाल स्टेक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज सरकारको तर्फबाट आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्ताे जानकारी गराएका छन् ।
नीति तथा कार्यक्रममा नेपाल धिताेपत्र बोर्डलाई पनि सुदृढीकरण उल्लेख छ । यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्ने भएको छ ।


प्रतिक्रिया