काठमाडौं । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक विदा दिएको छ ।
सोमबार एक सूचना जारी गर्दै प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया