काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
लिग तालिकामा ११ खेलमा १६ अङ्कका साथ बेङ्गलुरु शीर्ष स्थानमा छ । समान खेलमा १० अङ्क रहेको खलनउ सातौं स्थानमा छ ।
प्रतिक्रिया