अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।