काठमाडौं । सर्वोच्च अदालतले प्रा.डा. विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सदर गरेको छ । यससँगै पौडेलको गभर्नर नियुक्तिको बाटो तत्कालका लागि खुला भएको छ ।
सर्वोच्च अदालतले प्रा.डा. विश्व पौडेललाई गभर्नर नियुक्तिका लागि अयोग्य ठहर गर्ने रिट दरपीठ गरेको थियो । तर, उनी योग्य छन् वा छैनन् भन्ने विषय उनको नियुक्ति भएपछि मात्र अदालतमा प्रवेश गर्ने भएकाले दरपीठ आदेश सदर भएको हो ।
प्रतिक्रिया