काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी नौ निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्काे सो बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेलले नियुक्त गरेको थियो ।

प्रतिक्रिया