प्रधानमन्त्री ओली र देउवासँग भेट्नुअघि प्रचण्डको नेपालसँग छलफल

प्रधानमन्त्री ओली र देउवासँग भेट्नुअघि प्रचण्डको नेपालसँग छलफल


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटगर्नु अघि प्रचण्डले नेपालसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओली र  देउवाले संसदको अवरोध खुलाउने बारे छलफलका लागि बोलाएपछि प्रचण्डले नेपालसँग छलफल गरेका छन् ।