काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अपराह्न १ बजेका लागि बोलाइएको भए पनि दलहरुबीच सहमति कायम हुन ढिलाइ भएका कारण भर्खरै सुरु भएको छ ।
तर रास्वपा र राप्रपाका सांसदहरुले टेबल बजाएर विरोध कायमै राखेका छन् । सभामुखले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय उपलब्ध गराएका छन् ।
प्रतिक्रिया