काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियाे । त्यसपछि अर्को बैठक नबसी स्थगित भएको हो ।
अब अर्को बैठक पर्सि ५ गते बिहान ११ बजे बस्ने तय भएको छ ।
प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध कायम राखेका छन् ।


प्रतिक्रिया