जनता समाजवादी पार्टी नेपालको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालको बैठक बस्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेन्डामा छलफल हुने तय भएको छ ।