सत्तापक्षीय दलको बैठक बालुवाटारमा

सत्तापक्षीय दलको बैठक बालुवाटारमा


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । सत्तापक्षीय दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता पक्षीय दलको बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् ।