भान्जाको आगनमा मामा मृत भेटिए

भान्जाको आगनमा मामा मृत भेटिए


ग्लोब नेपाल
405
Shares

काठमाडौं । कैलालीमा ८० वर्षीय वृद्ध मृत भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

कैलाली प्रहरी प्रवक्ता प्रहरी डीएसपी राजकुमार सिंहले जैशी स्थानीय ५५ वर्षीय बर्मा भण्डारीको आगनमा मृत भेटिएका हुन् । बर्मा नाताले भण्डारीका भान्जा हुन् ।

भण्डारी र बर्माबीच आर्थिक लेनदेन विवाद रहेको स्थानीयले बताएका छन् । प्रहरीले भण्डारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।