भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण

भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । सङ्घीय संसद्‌को दुवै सदनबाट पारित भई आएको विधेयक पौडेलले प्रमाणीकरण गरेका हुन् ।