काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आज उनले यस्तो बताएका हुन् । उनले राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन नसक्ने पनि जिकिर गरे । उनले भने, ‘डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो । राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन सक्दैन ।’
‘मरुभूमिको फ्याउरो दक्षिण एशियाममा तिव्र बेगमा छ । हामी आफू सच्चिनु पर्छ र सच्चयाउनु पर्छ,’ उनलर्दे भने, ‘डेमोक्रेसी हाईज्याक हुन सक्दैन । देश दशकअघि वा शतकपछि ? त्यो समयले प्रष्ट गर्छ ।’


प्रतिक्रिया