काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।
बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुन:स्थापनाबारे निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया