भारतविरूद्धको खेलमा अनिता बस्नेत कप्तान

भारतविरूद्धको खेलमा अनिता बस्नेत कप्तान



काठमाडौं । नेपाली महिला फुटबल टोली आज भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

आज साँझ ५ बजे नेपाल र भारतीय महिला फुटबल टोली सिक्किममा भिड्न लागेका हुन् । यो खेल अनौपचारिक हो ।

यो खेलका लागि नेपालको कप्तानको जिम्मेवारी अनिता बस्नेतले पाएकी छन् ।

नेपाली टोली

अनिता बस्नेत (कप्तान), उषा नाथ (गोलकिपर), प्रतिक्षा चौधरी, मीना देउवा, सरु लिम्बू, हिराकुमारी भुजेल, निशा थोकर, विमला विक, पूर्णिमा राई, सरस्वती हमला र रश्मिकुमारी घिसिङ।