अधिवक्ता कर्णको नेतृत्व जनादेश पार्टी नेपाल गठन

अधिवक्ता कर्णको नेतृत्व जनादेश पार्टी नेपाल गठन



काठमाडौं । अधिवक्ता रमण कुमार कर्णको नेतृत्व ‘जनादेश पार्टी नेपाल’ गठन भएको छ ।

सर्वोच्च अदालत बार एसोसिएनका सचिवसमेत रहेका कर्णको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति सहितको पार्टी गठन भएको हो ।

सो पार्टीले मंगलबार (कात्तिक २५) निर्वाचन आयोगमा विवरण बुझाएको छ ।