काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकामा अध्यक्ष केपी शर्मा ओलीले ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।
एमालेको आगामी मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन हुँदैछ ।
भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।


प्रतिक्रिया