काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चिर्वाचनका लागि नेपाली कांग्रेसले मोरङ– २ बाट पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित तीन जनाको नाम सिफारिस गरेको छ ।
रिजालसँगै प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह गनगाई र महिलातर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ । कांग्रेसमा निर्वाचनका लागि नेताहरूको नाम सिफारिस गर्ने क्रम जारी छ ।


प्रतिक्रिया