काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गरेका छन् ।
अन्तरिम सरकार गठन भएको तीन महिना हुन लाग्दा जेनजी आन्दोलनलाई सरकार आन्दोलनकाे मान्यता दिएकाे हाे । सम्झौतामा हस्ताक्षरपछि भने केही जेनजीहरूबीच विवाद पनि भएको थियो ।
सम्झौतामा जेनजी युवाहरूले उठाएका माग समावेश गरिएका छन् ।
१० बुँदे सम्झौताको पूर्णपाठ


प्रतिक्रिया