एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक

एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक



काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

भोलि बिहान ११ बजेसम्म महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन, दाबीविरोध हुनेछ भने ११ बजेपछि उम्मेदवारी दर्ता शुरू हुनेछ ।