पोखरेलको प्रश्न– मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित ?

पोखरेलको प्रश्न– मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित ?



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाएको भन्दै प्रश्न गरेका छन् ।

मन्त्रीबाट राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो भन्दै उनले प्रश्न गरेका हुन् ।

‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ?,’ उनले सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका हुन् ।