एमालेले तोक्यो प्रदेश संयोजक

एमालेले तोक्यो प्रदेश संयोजक



काठमाडौं । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिप लेखराज भट्टले बताए ।

जिम्मेवारी बाँडफाँट

१. कोशी- शेरधन राई

२. मधेश- लीलानाथ श्रेष्ठ

३. बागमती- महेश बस्नेत

४. राजधानी डा. राजन भट्टराई

५. गण्डकी खगराज अधिकारी

६. लुम्बिनी पद्मा अर्याल

७. कर्णाली यामलाल कँडेल

८. सुदूरपश्चिम गणेश ठगुन्ना

९. संगठन विभाग- भानुभक्त ढकाल