काठमाडौं । अर्घाखाँचीबाट २१ फागुनको चुनाव लड्न एमालेबाट पाँच जनाको नाम सिफारिस भएको छ ।
सिफारिस हुनेहरूको सूचीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका नेता टोपबहादुर रायमाझी पनि परेका छन् ।
रायमाझीसँगै पीताम्बर भुसाल, बोमबहादुर विश्वकर्मा, जबहादुर शाह र बिजुला रायमाझी सिफारिस भएका छन् ।


प्रतिक्रिया