कोशी सरकार पुनर्गठन, नवनियुक्त १० मन्त्रीले लिए शपथ

कोशी सरकार पुनर्गठन, नवनियुक्त १० मन्त्रीले लिए शपथ



विराटनगर । कोशी प्रदेशमा मन्त्री हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमाले र कांग्रेसका ५-५ नयाँ अनुहार भित्र्याएका छ्न् ।

नवनियुक्त १० जनामध्ये २ जना राज्यमन्त्री छन् । यो सँगै कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।