काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय सदस्य भेला डाकेको छ ।
पुस २५, शुक्रबार बिहान १० बजे बानेश्वरमा डाकिएको भेलामा सबै केन्द्रीय सदस्यलाई उपस्थितिका लागि आह्वान गरिएको छ । भेलाकाे संयोजकमा केन्द्रीय सदस्य किरण पौडेलले छन् ।
“नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि पुस २५ गते शुक्रबार दिउँसो १० बजे आनन्दभूमि पार्टी प्यालेसमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,” पौडेलले केन्द्रीय सदस्यहरूलाई पठाएको सूचनामा भनिएको छ ।


प्रतिक्रिया